काठमाडौं । धर्म सम्बन्धि धरणका कारण चर्चामा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु भएको बताएका छन् । । सामाजिक सञ्जालमा आफ्नो धारण सार्वजनिक गर्दै मन्त्री किराँतीले अहिले आफु सबैको अभिभावक भएकाले सबै अस्तित्वको सम्मान गर्ने बताएका हुन् । उनले आफ्नो धारणालाई लिएर भएको…