११ पुस २०८२, शुक्रबार | December 26, 2025

राप्रपा नेपालले गर्‍यो संस्कृति मन्त्री किराँतीको पुत्ला दहन

काठमाडौं । राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरुले बिहीबार साँझ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन् । मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको…