२२ भदौ २०८३, सोमबार | September 8, 2026

भैरहवाको कलौनीबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ



बुटवल । भैरहवाको कलौनीबाट लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधको कारोबार हुँदै गरेको सूचनाका आधारमा पुगेको रुपन्देही प्रहरीले १६ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित रुपन्देही मर्चवारी ४ का २१ वर्षीय गोपी किसन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई सोधपुछ तथा शरिर खानतलासी गर्दा ज्याकेटको बायां तर्फको भित्री खल्तीमा ११ वटा पुरिया बनाएको लागु औषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको ब्राउनसुगरको खुद तौल १६ ग्राम ३०० मीललीग्राम रहेको तथा पक्राउ परेका चौधरीलाई म्याद लिएर थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार