काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका सबै छ जानको नाम अनुमोदन गरेको हो। अनुमोदित हुने न्यायाधीशहरुमा महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । न्यायपरिषदले गत मंसिर ५…