११ पुस २०८२, शुक्रबार | December 26, 2025

तिनाउ नदी बुटवल खण्डको प्रकृतिक स्रोतमा ब्रम्हलुट, चिरनिद्रामा उपमहानगर

बुटवल । आम नेपालीमा प्रदेश सरकारको उपादेयता नदेखिएपनि स्थानीय तहले नागरिकलाई पर्याप्त सेवा दिएको विश्वास रहेको छ । स्थानीय तहको सेवाका कारण नागरिकलाई सहज अनुभुति भएको र नागरिकले देख्ने गरि विकास महसुस समेत गर्न पाएको भन्ने पनि दाबी गर्ने गरिन्छ । तर बिगतका वर्षहरुमा कार्यसम्पादन मुल्याँकनमा पटक पटक नेपालमा उत्कृष्ठ बनेको बुटवल उपमहानगरको प्राकृतिक स्रोत…