भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारवाही गरेको छ । बस चेकजाँच अभियानको क्रममा भैरहवामा भएको २ फरक फरक स्थानको चेकजाँच युनिटबाट ६६ वटा स्कुल बस चेकजाँच भएकोमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् । मापसे गरी स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही…