१२ पुस २०८२, शनिबार | December 28, 2025

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी…