१२ पुस २०८२, शनिबार | December 28, 2025

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । कार्यकारी निर्देशक थानीले राजीनामा दिएको स्वीकार गर्दै मन्त्री रमेश रिजालले राजीनामाको कारण भने आनफुलाई थाहा नभएको बताए । २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको मन्त्री…