१२ पुस २०८२, शनिबार | December 27, 2025

राप्ती उपत्यकाको जग्गा फुकुवा गर्ने निर्णय आजबाट कार्यान्वयनमा

दाङ । लुम्बिनी प्रदेश सरकारको डेढमहिना अगाडी जग्गा फुकुवा सम्बन्धि निर्णय आजबाट कार्यान्वयनमा आएको छ । गत कार्तिक १ गतेको मन्त्रिपरिषदले प्रदेश राजधानी अन्तर्गत राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिद–बिक्रीका लागि फुकुवा गर्ने निर्णय आजबाट कार्यान्वयनमा आएको हो । मालपोत कार्यालय लमहीले आज एक सूचना जारी गर्दै रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी…