१२ पुस २०८२, शनिबार | December 27, 2025

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा आजबाट जग्गा किनबेच गर्न फुकुवा

दाङ । लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुनेगरी आजबाट किनबेचको लागि फुकुवा भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को कातिक १ गते बसेको बैठकले कित्ताकाट नहुनेगरी जग्गा किनवेचको लागि फुकुवा गरेको निर्णय आजबाट कार्यान्वयनमा आएको हो । सो निर्णयका आधारमा आज (बिहीबार)बाट किनबेचका लागि जग्गा फुकुवा भएको मालपोत कार्यालय लमहीले सार्वजनिक सूचना जारी गरेर जानकारी…