१२ पुस २०८२, शनिबार | December 27, 2025

भन्सार छलेर नेपाल भित्रिएको ५६ बोरा चिनी सहित बोलेरो पिकअप र २ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणमा चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं ५ पर्सहवाबाट ५६ बोरा चिनी बरामद गरेको हो । चिनी बोक्न प्रयोग भएको लु २ च २४ नम्बरको बोलेरो पिकअपमा चिनी नेपाल ल्याउँदै गरेको अवस्थामा बुटवल उप(महानगरपालिका २ का…