१३ पुस २०८२, आइतबार | December 28, 2025

एनसेलको खरिदबिक्री शंकास्पद रहेको सत्ता गठबन्धनको ठहर, छानबिन गर्नुपर्ने निस्कर्ष

काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको खरिदबिक्री शंकास्पद रहेको भन्दै छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार साँझ बालुवाटार बसेको बैठकले एनसेल खरिद बिक्रि शंस्कास्पद भएको निस्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने समझदारी गरेको हो । बैठकले एनसेलको विदेशमा भएको खरिदबिक्री स्वभाविक नभएको जनाएको छ । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले संचारकर्मीहरुसँग एनसेल…