२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

बबईमा फोर्स दुर्घटना, बर्दियाका युवाको मृत्यु

नेपालगन्ज । नेपालगन्ज सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा फोर्स गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…