काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल रहेका छन् । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला लिएको डेडिकेटेड र ट्रंक लाइन…