१४ पुस २०८२, सोमबार | December 29, 2025

शंखधर साख्वाको सपना सरकारले पूरा गर्दै छ : मन्त्री शर्मा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय, समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता भएको बताएकी छन् । उनले भनिन्, ‘हामीले देशमा भएको थुप्रै समस्या समाधान गरेर जने क्रममा सुशासन,सामाजिक न्याय,समानताको पक्षमा जसरी अगाडि बढ्ने कोशिस गरिरहेको छौ, यो कोशिस पनि शंखधर साख्वाले देखेको…