काठमाडौं। आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक असहज हुने भएको छ । जसका कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङ्सिर ७ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईको समुहले र्याली र…