पोखरा । बागलुङको निसीखोलमा बस दुर्घना हुँदा ७ जनाको ज्यान गएको छ । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि २० जनाभन्दा बढी घाइते भएका छन् । बागमती प्रदेश ०१ ००६ ख ३८७९ नम्बरको बस सडकबाट करिब ३ सय मिटर…