१३ पुस २०८२, आइतबार | December 29, 2025

महिला टी-२० सिरिज : दोस्रो खेलमा नेपाल हङकङको सामना गर्दै

काठमाडौं । ४ देश सम्मलित महिला टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ । नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ । नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । नेपालले पहिलो खेलमा हार बेहोरेको थियो…