१४ पुस २०८२, सोमबार | December 29, 2025

तेस्रो चरणका राहत सामाग्री लिएर भारतिय सेनाको जहाज आज पनि नेपालगन्ज आइपुग्यो

नेपालगन्ज । जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षेति ब्यहोराका पीडितका लागि भारत सरकारले तेश्रो चरणको राहत सामाग्री पठाएको छ । बिहीबार नेपालगञ्ज विमानस्थलमा तेस्रोपपटक भारतीय वायुसेनाको विमान भूकम्प पीडितका लागि राहत सामाग्री सहित अवतरण गरेको छ । नेपालगन्ज झरेको राहत सामाग्री भारतीय दुतावासका प्रथम सचिव नवीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण…