१४ पुस २०८२, सोमबार | December 29, 2025

रेशम चौधरीको मुद्दाको आज अन्तिम सुनुवाइ

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरीको मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ । राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई विपक्षी बनाई दायर भएको मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको हो । टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिट निवेदनको आज अन्तिम सुनुवाइ हुने…