बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी रुपमा नगर सरकारलाई चलाउन खोजेको भन्दै एमाले बुटवल उपमहानगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानुनी काममा दवाव दिने र नगरपालिकालाई आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ती जनाएका छन् । “मेयर…