नेपालगन्ज । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गत शक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारलाई लक्षित गर्दै नेपालगन्जमा रगत संकलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा आज बिहान सम्ममा ९३ पिन्ट रगत संकलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठले…