२८ भदौ २०८३, आइतबार | September 13, 2026

सुपर ओभरमा नेपाल ओमानसँग पराजित, ओमानले उचाल्यो उपाधी



काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको खेलमा नेपाललाई ओमानले पराजित गरेको छ ।

निर्धारित २० ओभरको खेल टाई भएपछि सुपर ओभरमा खेल हुँदा ओमानले दिएको २२ रनको लक्ष्य भेटाउन नसकेपछि नेपाल पराजित भएको हो ।

सुपर ओभरको ६ बलमा ओमानले २१ रन बनाएको थियो । नेपालले भने १० रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ४० बजे

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित