बुटवल । बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा विशेष कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आईतबार पारेर बुटवलमा ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ मनाईने भएको हो । सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफटी र रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा…