४ फाल्गुन २०८२, सोमबार | February 17, 2026

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। महानगरको स्वास्थ्य विभागले १५ दिने सूचना जारी गर्दै मंसिर २७ गतेदेखि महानगर भित्र सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थमाथि प्रतिबन्ध लाग्ने जनाएको छ । सूचना…