५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

इजरायलले सार्बजनिक गरयो हमासले नेपालीलाई अपहरण गरेको भिडियो

काठमाडौं । इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्बजनिक गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गए राती टविटरमार्फत भिडियो सार्बजनिक गर्दै यो जानकारी दिएको हो । ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०ः४२  बजे र ११ः०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक…