९ श्रावण २०८३, शनिबार | July 25, 2026

इजरायलले सार्बजनिक गरयो हमासले नेपालीलाई अपहरण गरेको भिडियो



काठमाडौं । इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्बजनिक गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गए राती टविटरमार्फत भिडियो सार्बजनिक गर्दै यो जानकारी दिएको हो ।

‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०ः४२  बजे र ११ः०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ,’ भिडियो सार्बजनिक गर्दैै आइडीएफले भनेको छ, ‘एकजना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ ।’

यी निष्कर्षहरूले प्रमाणित गर्दछ कि हमास आतंकवादी संगठनले अक्टोबर ७ मा नरसंहारको दिन शिफा अस्पताल परिसरलाई आतंकवादी पूर्वाधारको रूपमा प्रयोग गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ४२ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा