विराटनगर। नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाएका छन् । प्रतिस्पर्धी विनोद ढकालको तस्वीर राख्दै खतिवडाले आफुहरु कहिल्यै फरक नभएको पनि जनाएका छन । उनले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गरेका छन । ‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’…