बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यही माघ १४ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने तयारी गरिएको भए पनि निर्वाचन सम्पन्न नभएसम्मका लागि रोक्नु परेको संघले जनाएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार, आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण…