१७ पुस २०८२, बिहिबार | January 1, 2026

सुन तस्करी छानबिन गर्न आयोग गठन, उच्चअदालतका पूर्वमुख्य न्यायाधीश डिल्लीराम* आचार्य संयोजक

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आज सबै अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आचार्य उच्चअदालत पोखराका पूर्वमुख्य न्यायाधीश हुन् । आयोगको सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको सरकारको प्रवक्ता संचारमन्त्री रेखा शर्माले…