१० श्रावण २०८३, आइतबार | July 26, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकमिस्मक बैठक



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

नेपाल आयल निगमले चाडवाडको मुखमा पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि गरेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

निगमले जनताको क्रयशक्तिलाई ख्यालै नगरी र सरकारसँग परामर्श नगरी मूल्यवृद्धिको निर्णय गरेको प्रधानमन्त्रीको बुझाई रहेको छ ।

मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गर्ने बुझिएको छ । बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने पनि बताइएको छ ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ३८ बजे

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी