६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

नवौं धारा नेपालगन्ज म्याराथन मंसिर ९ गते, तयारी अन्तिम चरणमा

नेपालगन्ज । नेपालगन्जमा संचालन हुँदै आएको नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गते शनिबार हुने धारा नेपालगन्ज म्याराथनमा यसवर्ष देखि पुरस्कार राशीमा बृद्धि गरिनुका साथै केही सप्राइज प्याकेजको घोषणा गरिने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ। क्रियटिभ ह्याण्ड्सले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो…