काठमाडौं । सर्वोच्च अदालतको आदेश लगत्तै रिगल ढकाल पक्राउ परेका छन् । सर्वोच्चको इजलासले ढकाललाई कैद मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आज आदेश जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । अदालतको आदेशसँगै पक्राउ परेका ढकाल अब बाँकी रहेको ११ वर्ष ११ महिना ११…