१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति र व्यक्तित्वहरू एकै ठाउँमा उभिन सक्ने सम्भावना कमजोर देखिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको भेटपछि उनले यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् । बुधबार साँझ कुपण्डोलस्थित होटल हिमालयमा बालेन शाह र रेशम चौधरीबीच करिब १० मिनेट छलफल…