२८ पुस २०८२, सोमबार | January 12, 2026

भ्रष्टाचारको आरोपमा आन्ध्र प्रदेशका पुर्व मुख्यमन्त्री पक्राउ

हैदाराबाद । तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् । पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरिएको प्रहरी अधिकारीले पुष्टी गरेका छन्   । एसआईटी र सीआईडी अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो । सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध…