२७ पुस २०८२, आइतबार | January 11, 2026

बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन (तस्वीरसहित)

बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन चलिरहेको छ । अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरु सहभागी भएका छन् । अधिवेशन उद्घाटनअघि विभिन्न क्षेत्रबाट र्‍याली निकालिएको थियो । सम्मेलन केन्द्रमा एमालेका नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको छ । दुई दिन सम्म चल्ने अधिवेशनमा प्रदेशका…