काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दलको उक्त बैठक बस्ने भएको हो । रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रीत हुने छ । बैठकमा पार्टी संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुनेछ भने बैठकको…