काठमाडौं । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्बजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो । जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाईएको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बस्न लागेका…