२९ पुस २०८२, मंगलबार | January 13, 2026

प्रदीप गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि भारतको काशीसम्मको कार्यक्रम गरिने

काठमाडौँ । नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ २ शनिबारदेखि भदौ ५ गते मङ्गलबारसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ…