२९ पुस २०८२, मंगलबार | January 13, 2026

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो । सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४० जग्गाधनीबाट निवेदन सङ्कलन सुरु गरिएको आयोजना प्रमुख शङ्कर सुवेदीले बताए । “राजधानी क्षेत्रमा जग्गा एकीकरणको काम अघि बढेको…