२९ पुस २०८२, मंगलबार | January 13, 2026

महाधिवेशनको यात्रामा माओवादी

काठमाडौं । नेकपा  (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौँथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।…