३० पुस २०८२, बुधबार | January 15, 2026

सबै राजनीतिक दलको एउटै परराष्ट्र नीति हुनुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् । फरक फरक परराष्ट्र नीतिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता बलियो बनाउन नसक्ने भन्दै उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको…