३० पुस २०८२, बुधबार | January 14, 2026

स्याङ्जाका सबै स्थानीय तहका खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

गल्याङ । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङकलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१…