काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक आज तेस्रो दिनमा प्रवेश गरेको हो । बैठकमा अधिकांश पदाधिकारीहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न दबाब दिएका छन् । स्रोतका अनुसार, शुक्रबार र शनिबार…