२ माघ २०८२, शुक्रबार | January 16, 2026

जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएकाछन् । रास्वापले शनिबार तारकेश्वर नगरपालिकामा आयोजना गरेको भेलामा सभापति लामिछानेले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताए । उनले भने, “नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।” विसं २०८४…