८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

प्रतिनिधिसभा बैठकः राष्ट्र संघीय महासचिवको सम्बोधनबारे जानकारी दिइने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्…