खजुरा । जेन जी पुस्ताको प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको स्मरणमा बाँकेको खजुरामा दीप प्रज्वलन गरिएको छ । शाहदात प्राप्त गरेका युवाहरुको आत्माको शान्तिको कामना गर्दै खजुराका स्थानीयबासीले दीप प्रज्वलन गरेका हुन् । उनीहरुले युवाहरुको स्मरणमा मौनधारण गर्दै युवाको आहुतीले देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुने अपेक्षा गरे । दिनभरी प्रदर्शन गरेका स्थानीयबासीले साँझ खजुरा बजारमा…