२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पपुवा न्युगिनीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे । भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९…