बुटवल । सोमबार राती रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ बेलबास शान्तिचोकमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवल-१२ शान्तिचोकस्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक युवाको मृत्यु भएको हो । राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार सुर्खेतबाट विरगञ्जका लागि…