©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । सरकारले बकर ईदको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पर्सि बिहीबार मुस्लिम धर्मावलम्बीहरुको बकर ईद (ईद उल अजार) परेकोले सार्वजनिक बिदा दिएको जनाएको छ ।